५७ टोलिद्वारा रमजान करीम इफ्तार पार्टी

IMG-20250322-WA0347

इनरुवा: सुनसरीको इनरुवा नगरपालिका-१ रोयल होटेल पार्टी प्यालेसस्थित शनिबार सन्ताउन्न युवा क्लब टाेलिद्वारा आयोजित रमजान करीम इफ्तार पार्टी कार्यक्रममा सहभागी कोशी प्रदेशकाका पुर्व कार्यबाहक सभामुख तथा कोशी प्रदेश सभा सदस्य हाजी डाक्टर ईसराइल मन्सुरी, जिल्ला समन्वय समितिका अध्यक्ष राजन मेहता, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी र हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीलगायत।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement