पूर्व राज्यपाल गंगा प्रसाद सिक्किम भ्रमणमा

n65693606017425827564629936e3302f2b75f05a8d7dab79b62e789be75a3416136c973bdd9ce411fc127d

गान्ताेक: सिक्किमका पूर्व राज्यपाल गंगा प्रसाद आज सिक्किम भ्रमणमा सिक्किम आइपुगेका छन्।
गान्तोकका पूर्व विधायक, गृह विभागका अधिकारीहरू, रम्फूका एसएचओ र पर्यटन विभागका अधिकारीहरूले
उनलाई रम्फूको पर्यटक सुविधा केन्द्रमा स्वागत जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement