राज्यपाल माथुर मंगनको भ्रमणमा

IMG-20250321-WA0332

गान्तोक: राज्यका राज्यपाल ओमप्रकाश माथुर दुई दिवसीय मंगन जिल्ला भ्रमणको निम्ति आज मंगन पुगे। दुई दिवसीय मंगन जिल्ला भ्रमणको निम्ति पुगेका राज्यपाल माथुरलाई अतिरिक्त जिल्लापाल पेमा वाङछेन नामकर्पा, पुलिस अधिक्षक सोनाम भोटिया लगायत अन्य अधिकारीहरूले स्वागत जनाए। यस अवसरमा राज्यपालले मंगन जिल्लाको ग्रेफ क्याम्पमा पुग्दा त्यहाँ सीमा स़डक संगठनका १०७ आरसीसी मेजर आरएल तेवाटियाले स्वागत जनाए पछि त्यहाँबटा लाचुङको निम्ति प्रस्थान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement