शुभेन्दु अधिकारीको गाडीमा भएको आक्रमणको विरोधमा प्रदर्शन

IMG-20250320-WA0189

सिलगढी: राज्यका विपक्षी नेता शुभेन्दु अधिकारीको गाडीमा बरुईपुरमा हमला भएको छ। घटना विरुद्ध भाजपाले आज सिलगढीमा विरोध प्रदर्शन गरे। यस दिनको विरोध जुलुस सिलगढीको हाश्मी चोकस्थित पार्टी कार्यालय अगाडिबाट सुरु भई सिलगढी राजमार्ग, हिलकार्ट रोड हुँदै हाश्मी चोकमा पुगेर समापन भयाे। सिलगढी संगठनका जिल्ला अध्यक्ष अरुण मण्डल र अन्य कार्यकर्ताको नेतृत्वमा विरोध उक्त र्‍याली निकले काे थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement