
खेलकुद
लिभरपूललाई परास्त गरी शीर्ष स्थानमा पुग्न सफल आर्सनल
लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा आर्सनलले रोमाञ्चक जीतको साथ शीर्ष स्थान हासिल गऱ्यो। आइतवार खेलिएको हाई-प्रोफाइल म्याचमा गत सीजनको च्याम्पियन आर्सनलले लिभरपूललाई १-०-ले पराजित गऱ्यो।



