टिस्टा बाढ पिढितहरूको पुन: सर्वेक्षण हुने

टिस्टा: टिस्टा बाढ पिढितहरूको पुन: सर्वेक्षणको न्यायोचित मांगलाई मध्य नजर राख्दै जीटीए प्रमुख कार्यपाल अनित थापाको पहलमा बाढ पिढितहरूले न्याय पाउने भएको दावी गरिएको छ। बाढ पिढितहरूले जीटीए प्रमुख कार्यपाललाई पुन: सर्वेक्षणको निम्ति पहल गरिदिने आग्रह गरेवापत् उक्त कार्यको निम्ति जीटीएका अधिकारीवर्ग, सभासदगण, पञ्चायत टोली, प्रशासनिक अधिकारीहरूको एक सर्वेक्षण टोली बनिसकेको जीटीएबाट अध्यादेश जारी गरिएको छ। यस टोलीको आधिकारिक सभापछि पुन: सर्वेक्षणको कार्य शुरू गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement