ग्याल्सिङमा जुका दिवस सम्पन्न

IMG-20250317-WA0246

ग्याल्सिङ: १ देखि १९ वर्षसम्मका सबै पूर्वस्कूल र विद्यालय जाने उमेरका बालबालिकालाई जुकाको औषधि खुवाउने उद्देश्यले वर्षमा दुई पटक राष्ट्रिय जुका दिवस मनाइन्छ। बालबालिकाको समग्र स्वास्थ्य, पोषण अवस्था, शिक्षामा पहुँच र जीवनस्तरमा सुधार ल्याउन विद्यालय र आङ्गनवाडी केन्द्रहरूमार्फत कार्यक्रम लागू गरिएको हो।
आज ग्याल्सिङ जिल्लाका विद्यालय तथा आईसीडीएस केन्द्रमा राष्ट्रिय जुका दिवस कार्यक्रम सम्पन्न भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement