अन्तर्राष्ट्रिय साक्षरता दिवस भव्य रुपमा फालाकाटमा पालन गरियो

20-15-51-Capture4-3.png

अलिपुरद्वार: फालाकाटाको सामुदायिक भवनमा आज अन्तर्राष्ट्रिय साक्षरता दिवस पालन गरियो। अलिपुरद्वार जिल्लाको पहल तथा फालाकाटा खण्ड प्रशासनको व्यवस्थापनमा एक कार्यक्रमको आयोजना गरियो। डीपीएससीका चेयरम्यान परितोष बर्मनले द्वीप प्रज्ज्वलन गरेर शुरुवात गरेको यस कार्यक्रममान सर अतिरिक्त जिल्लाशासक इन्द्रजीत तालुकदार, फालाकाटा बीडीओ सुप्रतीक मजुमदार, फालाकाटा पञ्चायत समितिका सहकारी सभापति सन्ध्या विश्वास लगायत अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement