तकदाह: आज इण्डियन गोर्खा जन शक्ती फ्रण्टका प्रमुख अजय एडवर्ड तकदाह टिस्टा भ्याली समेष्टी भ्रमण अवधि यहांको रामपुरिया खासमहल बस्तीमा पनि भ्रमण गरिएको गाउँ बासीहरुले बताएका छन्। उनले ग्राम बासीहरुको समस्याहरू सुने पछि आफूले सकेसम्म सहयोग पुराउ्ने बचन दिए, त्यसपछि उनी गेल टिस्टा भ्याली तर्फ रवाना भएको गाउँ बासीहरुले बताएका छन्।