लील बहादुर छेत्री रहेनन

IMG-20250314-WA0141

गुवाहाटी(असम): चर्चीत उपन्यास “बसाइँ” लगायतका लेखक साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ।
वि.सं. १९८९ मा असम, गुवाहटीमा जन्मिएका चर्चित साहित्यकार लीलबहादुर क्षेत्रीको मार्च १३मा निधन भएको छ। करुण रसका लेखक क्षेत्रीको बसाइँ उपन्यास नेपाली साहित्यको अमूल्य धरोहर मानिन्छ।
उनका कृतिहरू बसाइँ, ब्रह्मपुत्रको छेउछाउ, अतृप्त, दोबाटो, असममा नेपाली भाषाको साह्रोगाह्रो, तीन दशक बीस अभिव्यक्ति, आदि छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement