सिलगढी कलेजमा बसन्त उत्सव

IMG-20250313-WA0326

सिलगढी कलेजमा आज बसन्त उत्सवको आयोजना गरिएको थियो, जसमा कलेजका विद्यार्थीहरूले आफ्ना साथीहरूसँग रमाइलो गरे। विद्यार्थीहरुले एकअर्कालाई अबिर लगाएर नाचगान र वसन्त पर्व मनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement