२१ मार्च जोइण्ट फोरमको डागापुर चलो अभियान हुने

IMG-20250312-WA0301

दार्जीलिङ: चिया बोनसलाई केन्द्र गरी पहिलो पत्तिको मुखमा शुरु श्रमिक आन्दोलनलाई हिल्स जोइण्ट फोरमले एक्यवद्धता जनाउने माकपा नेता समन पाठकले बताएका छन्। रहल ४ प्रतिशत बोनसको मागलाई समर्थन जनाउँदै जोइण्ट फोरमले चिया श्रमिकहरुलाई लिएर २१ मार्च डागापुर चलो अभियान अभियानअन्तर्गत श्रमिक भवन अघि विरोध प्रदर्शनी गर्नेछ भने यहीबाट अघिल्लो चरणको कार्यक्रम घोषणा गरिने उनको भनाइ छ।‌ दार्जीलिङमा आज सम्पन्न हिल जोइण्ट फोरमको बैठकपछि समन पाठकलगात क्रामाकपा अनि गोरामुमो श्रमिक सङ्गठनका नेताहरुले पनि मिडिया सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement