शेयर एफसी र पुलिसबीच म्याच ड्र, दुुवै टीम नक्आउटमा

IMG_20220524_204511.jpg

२४ मईः कालेबुङ स्पोर्टस एसोसिएशन (केएसए)-को तत्त्वावधानमा आयोजित दुई स्तरीय लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत शेयर एफसी र कालेबुङ पुलिसबीच मंगलवार खेलिएको सुपर डीविजन लीगको म्याच १-१-ले ड्र रह्यो। पुलिसको टीमबाट प्रनीत सुन्दास र शेयर एफसीबाट अर्पित छेत्रीले गोल गरे। म्याच ड्र भएपछि यी दुवै टीमले सेमिफाइनलमा स्थान बनायो। सुपर डीविजन लीग र ए डीविजन लीग दुवैको फाइनल ५ जूनमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement