सीमा क्षेत्रमा बिफोटक पदार्थ सहित एक जना पक्राउ

IMG-20250306-WA0248

खरीबारी: एसएसबी ४१औ बटालियन रानीडाङ्गाकाे बीओपी गुरुसिंहबस्तीले आईएनटीमा आधारित अपरेशन गरी
भारतबाट नेपालतर्फ तस्करी गर्ने क्रममा करिब ६२ दशमलव ३ ग्राम शंकास्पद मोर्फिनको प्याकिङ सामग्रीसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। बरामद सामान र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीपछि खोरिबारी पुलिस चौकीमा बुझाइएको छ। पक्राउ पर्ने ३५ बर्षीय वृखबहादुर सुनुवार, इलाम, नेपाल निवासी हुन्। प्राप्त जानकारी अनुसार बीओपी गुरसिंहबस्तीेले आईएनटीमा आधारित अपरेशन गरेको थियो र सीमा नाका नम्बर ८९/४ नजिकै भारतको करिब २५० मिटर भित्र गाउँ गुरसिंहबस्ती नजिकै उक्त पदार्थ फेला पारेको थियोl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement