भागोप्रमो महानदीको सभापति टंकप्रसाद शर्माको निधन

IMG-20250306-WA0249

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी बुथ कमिटीको सभापति टंकप्रसाद शर्माको निधन भएको छ। उनको निधन मंगलबार राती ५७ वर्षको उमेरमा भएको जानकारी प्राप्त भएको छ। उनले आफुपछि पत्नी र दुई छोराहरु छोडी गएका छन्। उनी केही समयदेखि बिमारी अवस्थामा थिए। भागोप्रमो महानदी बुथ कमिटीको सभापति टंकप्रसाद शर्माको निधन भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान लगायत समष्टि कमिटीको तर्फबाट श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement