जीर्ण अवस्थामा पुटुङ देवकोटा ग्रामीण पुस्तकालय भवन

पानीघट्टा: सौरेनी समष्टिअन्तर्गत पुटुङ देवकोटा ग्रामीण पुस्तकालय भवनको जीर्ण अवस्था रहेको छ। पुस्तकालय भवनको छाँनो सबै चुहुनु भएकोले भीत्र सबै पानी पस्ने गरेले पुस्तकालय भवनको कर्मचारीहरूको बिजोग रहेको देखियो। सन् १९९९ मा सरकारी मान्यता प्राप्त उक्त भवनको जीर्ण अवस्था रहेको कुरा सम्बन्धि निकाय कहाँ पनि पुराएको हो, तर अझसम्म कुनै पक्षबाट पनि पहल नभएको बताउँछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement