आरपीएफले स्पेशल अभियान चलाएर बिना टिकट यात्रा गरिरहेका ६ जना यात्री पक्राउ

Screen-Shot-2019-12-12-at-5.19.08-PM.png

सिलगढी: आरपीएफ-ले टिकट बिना नै यात्रा गरिरहेका ६ जना यात्रीहरुलाई पक्राउ गरेको छ। केही दिन पछि दुर्गा पुजा रहेकोले यस राज्यमा टाढा-टाढाबाट धेरैजना पर्यटकहरू यात्रा गर्ने गर्दछन्। कोही पनि बिना टिकट यात्रा गर्न नसकोस् भन्ने उद्देश्य लिएर रेल विभाग तत्पर रहेको छ। यसैलाई ध्यानमा राखेर रेलवेको आरपीएफ-ले अभियान शुरू गरेको छ। एनजेपी स्टेशनको प्रत्येक प्लेटफर्ममा छानबिन गर्दा आरपीएफ-ले टिकट नभएका ६ जना रेल यात्रीलाई पक्राउ गरेको छ। आज तिनीहरू सबैलाई रेलवे कोर्टमा पठाइएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement