झापामा पुराणको प्रसाद खाएका १८ जना बिरामी

IMG-20250302-WA0269

भद्रपुर::झापाको कचनकवल ६ बनियानी बजार निवासी बिष्णु प्रसाद दाहालको घरमा आयोजना भईरहेको चार दिवसीय श्रीमद्भभागवत पुराणमा बेलुकाको खाना खाएर सुतेका १८ जना बिरामी भएका छन्। उनीहरुको प्राथमिक स्वास्थ केन्द्र बनियानीमा उपचार भई रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement