रास्वपाका नेता अमेरिकामा पक्राउ

IMG-20250302-WA0245

झापा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य मोहन थापालाई अमेरिकाका विमानस्थलमा स्थानीय प्रहरीले पक्राउ गरेको छ। फेडरल ब्यूरो अफ इन्टेलिजेन्स (एफबीआई) अधिकारीले उनलाई पक्राउ गरेको हो। पक्राउको कारण खुलेको छैन। उनलाई नेपाल डिपोर्ट गर्ने या नगर्ने भन्ने विषयमा पनि केही खुलेको छैन। थापा रास्वपा सभापति रवि लामिछानेको अवैध रकमको कारोबारी रहेको आरोप लागेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement