तिब्बती समुदाय टोलीद्वारा राज्यपालसित भेट

IMG-20250301-WA0379

गान्तोक: तिब्बती प्रवासी कार्यालयको एक प्रतिनिधिमण्डल र गान्तोकका तिब्बती समुदायका प्रतिनिधिहरूले आज राजभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसंग भेट गरे। भेटको क्रममा, राज्यपाललाई तिब्बती नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गरे। राज्यपालले पनि समुदायका प्रतिनिधिहरुलाई लोसारको शुभकामना व्यक्त गरे। उल्लेख्य, तिब्बती समुदायको महान पर्व लोसार तथा नयाँ वर्ष गान्तोक लगायत अन्य स्थानहरुमा भव्यतापूर्वक पालन गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement