जलपाईगुडीमा सडक मर्मत नहुँदा विद्यार्थीहरूले सडक अवरुद्ध गरे

IMG-20250301-WA0188

जलपाईगुडी: जलपाईगुडीको खराब सडक मर्मतको माग गर्दै विद्यार्थीहरूले सडक अवरुद्ध सुरु गरेका छन्।
जलपाईगुडी सदर ब्लकको बहादुर ग्राम पञ्चायतको बानिजारहाट क्षेत्रमा सडकको अवस्था निकै दयनीय छ। त्यसैले सडक मर्मतको माग गर्दै बानिझारहाट हाईस्कुलका विद्यार्थी र स्थानीयवासीले सडक अवरुद्ध पारेर विरोध प्रदर्शन गरेका छन्। लामो समयदेखि सडक मर्मत नभएकाले आज सडक अवरुद्ध भएको उनीहरुको भनाइ छ।


प्रशासनबाट ठोस आश्वासन नआएसम्म यो सडक अवरुद्ध जारी रहने छ। अहिलेसम्म त्यहाँ न त उच्च प्रशासनिक अधिकारी आएका छन् न त पुलिस प्रशासनका अधिकारी नै आएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement