चोपडा/उत्तर दिनाजपु: चोपडाको लालबजार क्षेत्रको मालगाज गाउँमा विषालु सर्पको उद्धार गरिएको छ। घरका मालिक मो इद्रिशले घरमा सर्प देखेको बताइएको छ। सर्प देखेपछि सुरुमा परिवारका अन्य सदस्य डराए पनि इद्रिस डराएनन्। उनले छिमेकी दासपाराबाट सपेरालाई बोलाए।सपेरा सिद्धार्थले सापुर गाउँ पुगेर सर्प समाते। घरका मालिक मो इद्रिशले आफू सर्पसँग नडराउने बताए।











