जलपाईगुडीमा मौसम बदली, बिहानै कुहिरो छायो, चिसो बढ्यो 

IMG-20250228-WA0142

जलपाईगुडी: जलपाईगुडी जिल्लामा फेरि चिसोको प्रभाव परेको छ। मौसममा सामान्य परिवर्तन देखिएको छ।  जलपाईगुडीमा आज बिहानैदेखि कुहिरोले ढाकेको देखियो। केही दिनयता खासै कुहिरो नभए पनि आज कुहिरो देखिएको छ। जलपाईगुडीमा बिहान र साँझ चिसो जारी छ। कुहिरोका कारण शुक्रबार बिहानैदेखि जिल्लामा चिसो बढेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement