एडभान्टेज असम-२.० काे सम्पन्न

himanta-2cols2

गुवाहाटी(असम): बहुप्रतीक्षित ‘एडभान्टेज असम २.०’ सम्मेलन सफलतापूर्वक सम्पन्न भएकाे असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माले आज जनाए।
मुख्यमन्त्रीले बताए, यस भव्य आयोजनमा राखिएको प्रदर्शनी सबैभन्दा अधिक आकर्षणको केन्द्र बनेको छ र अब यस
प्रदर्शनीलाई अब आगामी १ मार्चसम्म आम जनताको लागि खोलिएको छ।
उनले भने, यस प्रदर्शनीमा हाम्रा औद्योगिक विकास, योजना औ विभिन्न दृष्टिकोणहरूलाई हेर्न र बुझ्न सकिन्छ।
खानापाड़ाको पशु चिकित्सा विज्ञान महाविद्यालयको मैदानमा आयोजित साे प्रदर्शनीको भ्रमण गर्न जनतालाई आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement