फर्जी सिमकार्ड प्रकरणमा तीनजना पक्राउ

IMG-20250223-WA0154

जलपाईगुडी: फर्जी सिमकार्ड प्रकरण अनुसन्धानमा संलग्न तीन जनालाई पुलिसले पक्राउ गरेको छ।
पुलिसलेले यस पक्राउ नै ३५ वटा नक्कली सिमकार्ड साथै एउटा पीओएस मेसिन र बायोमेट्रिक उपकरण बरामद गरेको थियो।
जलपाईगुडी जिल्लाका पुलिस अधीक्षक उमेश खान्डाबहालेले भने कि सिम कार्ड जारी गर्ने ठगी विरुद्ध जिल्लाका विभिन्न थानामा चारवटा मुद्दा दर्ता गरिएको छ।
घटनाको अनुसन्धानपछि पुलिसले तीन जनालाई पक्राउ गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement