अनौठो चोरी: तौलियाले सिसिटिभी क्यामेरा छोपेर गर्यो कपाट खाली

IMG-20250223-WA0198

सिलगढी: फुलबाडीको अमई दिघी इलाकामा भएको अनौठो चोरीको घटनाले हड़कंप मच्चाएको छ।
चोरहरूले घरभित्र पस्नुअघि सीसीटीभी क्यामेरालाई तौलियाले छोपेर मुख्य ढोका तोडेर घरभित्र पसेर लाखौं रुपियाँ बराबरको सीसीटीभी क्यामेराका उपकरण र सामान चोरी गरेको खुलेको छ।
चोरले कपाट तोडेर करिब चार लाख रुपियाँ नगद, लाखौं रुपियाँको सुनका गरगहना र मोबाइल फोन पनि चोरेका छन्।
घटना शनिबार अबेर राति सिलगढी नजिकै फुलबाडीको अमाई दिघी क्षेत्रका तारिकुल इस्लाम उर्फ ​​मिन्टुको घरमा भएको हो।
उक्त चाेरीकाे जानकारी सिलगढी महानगरीय पुलिसको न्यू जलपाईगुड़ी थानालाई दिइएको छ। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement