मंगनमा जिल्लास्तरीय एथलेटिक्स मीटको समापन

IMG-20250222-WA0284

मंगन: मंगन जिल्लामा आयोजित जिल्लास्तरीय दोस्रो चरणको एथलेटिक्स मीटको आज सफलतापूर्वक समापन भयो। मंगन जिल्ला एथलेटिक्स एसोसिएशन र खेलकूद एवं युवा मामिला विभागको संयुक्त पहलमा आयोजित कार्यक्रममा मंगन जिल्लामा खेलकूदप्रति चासो राख्ने युवाहरूले व्यापकहरूमा सहभागिता जनाएका थिए। दोस्रो दिनमा खेलाडीहरूले विभिन्न वर्ग र विषयहरूमा प्रतिस्पर्धा गरे। उक्त कार्यक्रममा एमडीएएका अध्यक्ष छिरिङ पिन्छो सारिङलगाय़त अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

यस प्रतियोगितामा सहभागीहरूलाई पदक सहित प्रमाण पत्र प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement