रायगञ्जको मिलनपाडामा आगलागी

IMG-20250222-WA0175

उत्तर दिनाजपुर: रायगञ्जको मिलनपाडास्थित एक जगन्नाथ साहको घरमा भीषण आगलागी भएको छ।
दमकल र पुलिस घटनास्थलमा छन्। सर्किट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ।


आगलागीबाट घरमा जडान मिटर बक्स जलेर नष्ट सहित सबै सामान जलेर नष्ट भएको फायर ब्रिगेड कर्मचारी जयंत कुमार बोसले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement