डूरण्ड कपको क्वार्टर फाइनल समीकरण तयार

IMG-20220906-WA0156.jpg

६ सेप्टेम्बरः प्रतिष्ठित डूरण्ड कप फूटबल टुर्नामेण्टको १३१औं संस्करणको क्वार्टर फाइनल समीकरण तयार भयो। पहिलो क्वार्टर फाइनल म्याच मोहम्मेडन स्पोर्टिंग क्लब र केरला ब्लास्टर्सबीच खेलिनेछ। यसरी नै दोस्रो क्वार्टर फाइनलमा ओडिशा एफसी र बेंगलुरु एफसीबीच भिड़न्त हुनेछ। तेस्रो क्वार्टर फाइनल म्याच मुम्बई सिटी एफसी र चेन्नईयन एफसीबीच खेलिनेछ। चौथो तथा अन्तिम क्वार्टर फाइनलमा राजस्थान युनाइटेड एफसी र हैदराबाद एफसीबीच भिड़न्त हुनेछ।
सौजन्यः डूरण्ड कप

About Author

Advertisement