बिरयानी दाेकानमा लाश भेटिएपछि सनसनी फैलियो

IMG-20250221-WA0232

जलपाईगुडी: जलपाईगुडी शहरको कदमतला क्षेत्रमा रहेको बन्द बिरयानी दाेकान भित्र एक कर्मचारीको झुण्डिएको शव भेटिएपछि सनसनी फैलियो। मृतकको नाम सोनी पासवान हो। उनको घर जलपाईगुडी शहरको रेखाटपाडामा छ। सोनी जलपाईगुडी शहरको कदमतला क्षेत्रमा रहेको बिरयानी दाेकानमा काम गर्थिन्। परिवारले उनको हत्या गरी झुण्ड्याइएको दाबी गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement