माध्यमिक परीक्षा: अन्तिम दिन मुस्कुराउँदै परीक्षा केन्द्रबाट बाहिरिए परीक्षार्थीहरू

IMG-20250220-WA0244

जलपाईगुडी: जलपाईगुडी जिल्लामा २०२५ माध्यमिक लिखित परीक्षाको अन्तिम दिन उम्मेदवारहरू मुस्कुराउँदै परीक्षा केन्द्रबाट बाहिर निस्किए। परीक्षा राम्ररी सम्पन्न भएकोमा सबै परीक्षार्थीहरु खुशी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement