ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट मिरिक ब्लकको सांगठनिक सभा सम्पन्न

IMG-20250220-WA0256

मिरिक: ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट मिरिक ब्लकको सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा सेन्ट्रल वर्किङ कमिटीका सदस्य प्रशान्त लामाको‌ अध्यक्षतामा सम्पन्न भएकाे सभामा विशेष उपस्थितिमा सेन्ट्रल वर्किङ कमिटीका सदस्य एनबी खवास, महेन्द्र छेत्री, एम के पाख्रिन, मिरिक महकुमा ट्रेड यूनियन संयोजक तिलक लिङ्गेली अनि राब्गे राई थिए साथै मिरिक ब्लक अन्तर्गत ६ वटै ग्राम पञ्चायतको संयोजकहरु उपस्थित रहेका थिए।

सभामा आगामी दिनहरूमा मिरिकलाई लिएर धेरै योजनाहरु बनाएका छन् साथै मिरिक क्षेत्रमा पार्टीलाई सशक्त बनाउने योजनाहरु पनि तयार गरेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement