ललित कला परिषदको प्रशिक्षण शिविर शुरु

IMG-20250220-WA0242

जलपाईगुडी: राज्य सरकारको ललितकला परिषद्को पहलमा प्रदेशमा तालिम शिविर सुरु गरिएको हो। जलपाईगुडीको रानीगढमा रहेको जिल्ला प्रशिक्षण केन्द्रमा बुधबार शिविरको उद्घाटन गरिएको थियो। शिविरको उद्घाटन समारोहमा जिल्ला सूचना अधिकारी तथा प्रदेश ललित कला परिषद्का अध्यक्ष प्रदीप मैत्र उपस्थित थिए। यस शिविरमा ललितकलामा रुचि राख्ने विद्यार्थीहरूलाई विशेष तालिम दिइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement