जलपाईगुडी: जलपाईगुडीमा पुलिसले अवैध गाँजाका बोटहरू नष्ट गर्य। धुपगुडी पुलिस थानाका एसडीपीओ र आईसीको नेतृत्वमा रहेको पुलिस टोलीले जलपाईगुडी जिल्लाको धुपगुडीको गदंग नम्बर १ र २ ग्राम पञ्चायत क्षेत्रमा ठूलो संख्यामा अवैध गाँजाका बोटहरू नष्ट गरेको छ।

जिल्ला पुलिस उपरीक्षक उमेश खडबहालले यो जानकारी दिएका छन्।









