अरुणाचल प्रदेश र मिजोरमका मानिसहरूलाई राष्ट्रपतिले दिए शुभकामना

President Droupadi Murmu

नयॉं दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मूले आज अरुणाचल प्रदेश र मिजोरमका मानिसहरूलाई राज्य स्थापना दिवसमा बधाई दिएकी छन्।राष्ट्रपतिको आधिकारिक एक्स अकाउण्टमा लेखिएको छ, ‘अरुणाचल प्रदेश र मिजोरमका जनतालाई राज्य दिवसको शुभकामना।
प्रकृति र समृद्ध सांस्कृतिक सम्पदाले धनी, दुवै राज्यले भारतको सर्वश्रेष्ठ प्रतिनिधित्व गर्छन्।’ उनले भनेकी छन्, ‘मलाई विश्वास छ कि दुवै राज्यका जनताले आफ्नो असाधारण प्राकृतिक सम्पदा र सांस्कृतिक परम्पराको संरक्षण गर्नेछन्। अरुणाचल प्रदेश र मिजोरमका जनताले प्रगति र उत्कृष्टताको नयाँ अध्याय लेखून् भन्ने म कामना गर्दछु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement