सिलगढीमा ईडीको छापा

IMG-20250220-WA0199

सिलगढी: राज्यका विभिन्न जिल्लाहरूसँगै सिलगढीमा पनि ईडी अभियानमा जुटेको छ। यसै अन्तर्गत, ईडीले आज शहरको हाकिमपाडा क्षेत्रमा वार्ड, नम्बर-१६ स्थित खेलाघर मोड़ संलग्न क्षेत्रमा औषधि व्यापारी सहदेव घोषको घरमा छापा मारे। एनआरआई शिट घोटाला प्रकरणमा ईडीले खोजी अभियान चलाएको थाहा भएको छ। विद्यार्थीहरूले एनआरआई (अनिवासी भारतीय) कोटाको लाभ लिनका लागि जाली प्रमाण पत्र जमा गरेका छन्। ईडी अधिकारीहरूको मान्यता छ, यस धोकाधड़ीमा एउटा ठूलो गिरोह सामेल छ जसले मोटो रुपियाँ लिएर यसप्रकारको जाली सर्टिफिकेट बनाउँछ। ईडीले ब्यांक खाताहरू सहित लेन-देनको जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement