बाटोमा जंगली बाइसनको बथान देखेर पर्यटक भए खुशी

IMG-20250220-WA0189

जलपाईगुडी: गोरुमारा जंगलमा बाटो पार गर्ने बाइसनको बथान देखियो। मेडला वाच टावरमा सफारीबाट फर्किरहेका पर्यटकहरूले बाटो पार गर्दै गरेको बाइसनको बथान देखे। बाइसनले बाटो काट्दा पर्यटकहरू २० मिनेटसम्म जंगलमा आफ्नो कारमै बसी रहे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement