६० रुपैयाँको लॉटरीले बनायाे करोडपति

IMG-20250218-WA0199

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको मदारीहाट बीरपारा ब्लकको डिमडिमा चिया बगानका चिया मजदुरका छोरा शिव कुजूर ६० रुपैयाँको लॉटरी टिकट किनेर करोडपति बनेका छन्। उनले १ करोडको लॉटरी जितेका छन्।
जानकारीअनुसार शिव लामो समयदेखि लटरी टिकट किन्ने गरथिए।
उनले लटरी जितेर करोडपति बन्ने सपना देखेका थिए। उनले ६० रुपैयाँको लटरी टिकट किनेका थिए। लटरीको टिकट किनेर नतिजा हेरेपछि पहिलो पुरस्कार १ करोड पाएको उनले चाल पए।
अचानक करोड़पति बनेकाे उसले पत्याउनै सकेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement