सिलगढी: गत शनिबार पुलिसलाई चकमा दिएर सिलगढी अदालतबाट फरार हुने कैदी विकास कार्की फेरि पक्राउ परेका छ।
खरीबारी पुलिस थानाले मादक पदार्थ सेवन गरी झगडा गरेको आरोपमा विकास कार्कीलाई पक्राउ गरेको थियो। त्यसपछि सिलगढी अदालतमा पेशीका लागि लैजाँदै गर्दा, विकास पुलिसलाई चकमा दिएर भएका थिए।
खरिबारी थाना पुलिसले आरोपितलाई आइतबार राति पानीटँकीबाट पुनः पक्राउ गरेको हो। अभियुक्तलाई आज सिलगढी अदालतमा पेश गरियो।









