मुख्यमन्त्रीले भोली युमा योक भवनको उदघाटन गर्ने

IMG-20250216-WA0251

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले भोलि नवनिर्मित युमा योक भवनको उद्घाटन गर्नेछन्। कार्यक्रमको अन्तिम तयारीलाई लिएर भवन तथा आवास विभागका मन्त्री भीमहाङ लिम्बूले कार्यक्रम स्थलको निरीक्षण गरे। यसबीच विभिन्न विभागीय अधिकारीहरु पनि सामेल थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement