सिलगढी: आज सिलगढी वार्ड नम्बर ३६ का काउन्सिलर रञ्जनशील शर्माले आत्मनिर्भर समूहका महिलाहरूकालागि वनभोजकाे आयोजना गरे। उनले हरेक वर्ष यस्तो आयोजना गर्ने गरेको बताईएको छ।
यस सम्बन्धमा काउन्सिलर रञ्जन शील शर्माले वार्डका महिलाहरुले वर्षको यस दिनलाई पर्खि राहेकाे बताए। त्यसैले उनीहरुका लागि महावनभोजको आयोजना गरिएको हो।
आज यस वनभोजमा १,३०० काे ठाउँ १,५०० जनाको उपस्थिति रहेको छ।










