सिलगढीमा जोइन्ट एक्सन कमिटी तराई, डुवर्स, पहाडको पत्रकार सम्मेलन

IMG-20250212-WA0213

सिलगढी: जोइन्ट एक्सन कमिटी, तराई, डुवर्स, पहाडको पत्रकार सम्मेलन र बैठक आज सिलगढीमा सम्पन्न भयो। आजको पत्रकार सम्मेलनमा जेवाईएसीका संयोजक राजकुमार कश्यप, तराईबाट बिनिता टेटे, हिल्सबाट अधिवक्ता प्रताप खाती, अधिवक्ता सुश्री बन्दना राई, सघन मोक्तान, कृष्ण खडिया, नेह इन्दुवर, डुवर्सबाट श्रीमती रत्ना उराँवलगायत १५ जना प्रतिनिधिहरू उपस्थित थिए। सभाले सबैले चिया बगानको ३० प्रतिशत जमीन व्यवसायको लागि दिने मुख्यमन्त्रीओ घोषणाको विरोध जनाएl

About Author

Advertisement