सिलगढी: आज माध्यमिक परीक्षाको दोस्रो दिन हो। भक्तिनगर प्रहरी चौकीका आईसीको नेतृत्वमा हैदरपाड़ा बुद्ध भारती हाईस्कुलका परीक्षार्थीहरुलाई पानीको बोतल र कलम दिएरे बधाई दिए।
परीक्षार्थीहरुको परीक्षा सहज रुपमा लिन सकून् भनेर भक्तिनगर पुलिस चौकीले यस्तो पहल गरेको हो।
परीक्षाकाे क्रममा कुनै अप्रिय घटना हुन नदिन परीक्षा केन्द्रबाहिर पुलिस र प्रशासनले परिचालन गरिएको छ।
साथै स्वास्थ्यकर्मी पनि छन्। उम्मेदवारहरुले ट्राफिक जामको समस्या सामना गर्नु न पराेस, यसका लागि पुलिसले सडकमा कडा निगरानी राखेको छ।