ट्राफिक जाममा फसेकी माध्यमिक परीक्षार्थीलाई ट्राफिक पुलिसले समयमै परीक्षा केन्द्र पुर्याए

Chhetriya-Samachar

सिलगढी: आज ट्राफिक पुलिसको चासोका कारण एक परीक्षार्थी समयमै परीक्षा केन्द्रमा पुग्न सफल भए। माध्यमिक तहका परीक्षार्थी रिंकु दास परीक्षा केन्द्रका लागि घरबाट निस्किए पनि ट्राफिक जामका कारण बीचमै अलपत्र परेको बताइएको छ।
त्यसपछि हाश्मी चाैकमा आइपुग्दा र पुलिसले सोध्दा उनले आफू माध्यमिक परीक्षाको विद्यार्थी भएको बताए। लगत्तै ट्राफिक महाशाखाका एक पुलिसले रिंकुलाई मोटरसाइकलमा हाकिमपाडा परीक्षा केन्द्रमा पुर्याए। पुलिसको यो पहलबाट रिंकु र उनको परिवार खुशी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement