मुख्यमन्त्रीले तामाङले गरे केन्द्रिय मन्त्री शेखावतसॅंग शिष्टाचार भेट

FB_IMG_1739212695092

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज केन्द्रिय पर्यटन एवं संस्कृति मन्त्री गजेन्द्रसिंह शेखावतसॅंग शिष्टाचार भेट गरे। यस भेटमा उनीहरुबीच अर्थपूर्ण अन्तरक्रिया भएको मुख्यमन्त्रीले बताएका छन्।
मुख्यमन्त्रीले भारतको सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्न र यसको पर्यटन क्षेत्रलाई सुदृढ पार्न सँगै काम गर्न तत्पर रहेको फेसबुक मार्फत जानकारी गराए

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement