कोभिड़ नेपाल: नेपालमा आजपनि थप १६ जना कोरोनाले ग्रसित, ११ जना भए कोरोनामुक्त

IMG_20220101_140816-2-1-1068x567.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप १६ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने आजपनि यो रोगले कसैको मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो २,९२० जनाको परीक्षण गरेकोमा १६ जनामा संक्रमण पुष्टि भएको छ। (१,९९८ जनाको आरटी-पीसीआर परीक्षणमा ११ जना अनि ९२२ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी १६ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जना निको भएका छन् भने हाल १३३ जना सक्रिय संक्रमित रहेका छन्। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,१९,३०३ पुगेको छ भने ११,९५२ जनाको मृत्यु भएको छ। यसरी नै ९,६७,००२ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल संख्या १,९७,६१,५०२ पुगेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement