दार्जीलिङ: चियाबारीका मानिसहरुको निम्ति बंगाल सरकारले आधिकारिक सरकारी अधिसूचना जारी गर्दै आजको दिनसम्म बसोबास गर्दै आएको जमीन साथै अहिलेसम्म खेती गर्दै आएको सम्पूर्ण जमीनको कृषक पट्टा दिन्छ भने गोरामुमोले त्यसको स्वागत जनाउने दलीय केन्द्रीय समिति सेक्रेटरी जेनरल ऋषि थापा भिडियो विज्ञप्ति जारी गरेर बताएका छन्।