ली अल पुनर्वास केन्द्रमा मुख्यमन्त्रीको जन्मोत्सव

IMG-20250205-WA0264

गान्तोक: तिन्तेकस्थित ली अल पुनर्वास केन्द्रमा मुख्यमन्त्री प्रेमसिँह तामाङको जन्म जयन्ती पालन गरियो। समाजसेवी तथा ठेकेदार बासु शर्मा, एसकेएम मुख्यालयका संयुक्त सचिव पंकज गिरी र सामाजिक सञ्जाल सेलका अध्यक्ष नवीन दाहालले मुख्यमन्त्रीको सुस्वास्थ्यको लागि प्रार्थना गरे। मुख्यमन्त्री प्रेमसिंह तामाङको जन्मदिनको अवसरमा यहाँ आश्रितहरूसित केक काटेर जन्मदिन पालन गरेका थिए। टोलीले सबै व्यक्तिहरूलाई मिठाई, खाना र अन्य आवश्यक वस्तुहरू प्रदान गरेका थिए। यस अवसरमा टोलीले मुख्यमन्त्रीको सुस्वास्थ्यको कामना गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement