राज्यपालले दिए मुख्यमन्त्रीलाई जन्म दिनको शुभकामना

IMG-20250205-WA0255

गान्तोक: राज्यका राज्यपाल ओमप्रकाश माथुरले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई जन्मदिनको बधाई एवं शुभकामना दिएका छन्। जन्मदिनको शुभकामना व्यक्त गर्दै राज्यपालले भने, प्रेमसिंह तामाङको दुरदर्शी नेतृत्वले सिक्किमका जनतालाई प्रेरणा र उत्थान दिइरहेको छ। उनले मुख्यमन्त्रीको स्वास्थ्य, खुशी र प्रयासहरूमा निरन्तर सफलता प्राप्त होस् भनी उल्लेख गरेका छन्। राज्यपालले मुक्यमन्त्री तामाङलाई आगामी दिनहरूको लागि शुभकामना दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement