जलपाईगढी जिल्ला परिषदकी सहायक अध्यक्ष सीमा चौधरीको कार दुर्घटनाग्रस्त

IMG-20250204-WA0274

 जलपाईगढी: जलपाईगढी जिल्ला परिषदका  सहायक अध्यक्ष सीमा चौधरीको कार दुर्घटनाग्रस्त भएको छ। यो घटना धुपगढी स्टेशन नजिकै भएको हो। आज उनको कार टाटा एसी कारसँग ठोक्कियो। दुर्घटनामा कुनै हताहतको रिपोर्ट नभए पनि सहायक सभाधिपतिको गाडीमा क्षति पुगेको छ। क्रान्ति ब्लकमा आयोजित जिल्ला खेलकुदमा भाग लिन सहायक सभाधिपति आफ्नो कारमा जाँदा यो घटना भएको थियो। टाटा एसी कार धुपगढी पुलिस चौकीमा लगिएको थाहा भएको छ। पुलिसले यसबारेमा अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement